2004-11-02 - incident - Solukhumbu district २०६१-०७-१७ - घटना - सोलुखुम्वु जिल्ला

Archive ref no: NCA-14140 अभिलेखालय सि. नं.: NCA-14140

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2543
  • अ. नं.90
  • घटना भएको जिल्ला:सोलुखुम्वु
  • गाविस:जुमिङ्ग
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रकला विक (दिक्षा)
  • जन्म मिति:
  • साल:2039
  • महिना:05
  • गते:14
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:जुमिङ्ग
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:वि.क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:डि.सि.एम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामसनमान विक
  • आमाको नाम:रहरमाया विक
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सोलु
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-17
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सोलुखुम्वु
  • गाविस:जुमिङ्ग
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माओवादीकी डिसि ऐम सोलुखुम्बु जुमिङ गाविसी निवासी २२ वर्षीया चन्द्रकला विकलाई जुमिङ गाविस १ मा माओवादी कार्यकर्तालाई पार्टी प्रशीक्षण दिँदै गरेको अवस्थामा सदरमुकामबाट गएको सेना र प्रहरीको गस्तीको टोलीले २०६१ कार्तिक १७ गते माओवादी भएको आरोपमा सेनाले नियन्त्रणमा लिइ गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री