2004-11-02 - incident - Sarlahi district २०६१-०७-१७ - घटना - सर्लाही जिल्ला
Archive ref no: NCA-14138 अभिलेखालय सि. नं.: NCA-14138
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9788
- अ. नं.113
- घटना भएको जिल्ला:सर्लाही
- गाविस:मोहनपुर
- वार्ड नं.:3
- टोलको नाम:पोखरिया वजार
- पीडित विवरण
- पीडितको नाम:रामईश्वर झा
- जन्म मिति:
- साल:2038
- महिना:00
- गते:00
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:इश्वरपुर
- वार्ड नं.:2
- टोल:चिरान
- अस्थायी ठेगाना:
- जिल्ला:सर्लाही
- गाविस:इश्वरपुर
- वार्ड नं.:2
- टोल:चिरान
- लिङ्ग:पुरुष
- थर:झा
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्रकान्त झा
- आमाको नाम:जसोधा झा
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला रेडक्रसबाट
- कति रकम बराबर (रु.)10000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-17
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:सर्लाही
- गाविस:मोहनपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
- मिति:2061-07-18
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- झीम नदी, मलंगवा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इश्वरपुर गाविस-२ का २३ वर्षीय रामईश्वर झालाई एक बालिकालाई बलात्कार गरी हत्या गरेको आरोपमा ०६१ कात्तिक १७ गते राती माओवादीले मोहनपुर गाविस-३ स्थित पोखरी नजिकै गोली हानी हत्या गरे।