2004-11-01 - incident - Dhanusha district २०६१-०७-१६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-14132 अभिलेखालय सि. नं.: NCA-14132

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7063
  • अ. नं.28
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:चोराकोयलपुर
  • वार्ड नं.:1
  • टोलको नाम:चोराकोयलपुर
  • पीडित विवरण
  • पीडितको नाम:रामपुकार यादव
  • जन्म मिति:
  • साल:2016
  • महिना:00
  • गते:00
  • उमेर:45
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:चोराकोयलपुर
  • वार्ड नं.:1
  • टोल:चोराकोयलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामरुप यादव
  • आमाको नाम:रुनियादेवी यादव
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सोहनिदेवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:चोराकोयलपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चोराकोयलपुर गाविस-१ निवासी ४५ बर्षीय रामपुकार यादवलाई ०६१ असोज १६ गते सेनाले माओवादीको आरोपमा घरबाट गिरफ्तार गरी कुटपिट गर्दै गोठकोयलपुर गाविस स्थित केउटानी टोल नजिक गोली हानी हत्या गरे। उनलाई घर घेराहाली सुतिरहेको बेला गरफ्तार गरी वालावाखर गाविस स्थित चिरैयाटोल पुर्‍याई त्यहाँबाट अन्य ४ जानलाई गिरफ्तार गरी पुन फर्काएर गोठकोयलपुर को केउटानी टोल पुर्‍याएर लाइन लगाई गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री