2004-10-31 - incident - Palpa district २०६१-०७-१५ - घटना - पाल्पा जिल्ला
Archive ref no: NCA-14123 अभिलेखालय सि. नं.: NCA-14123
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.97
- अ. नं.8
- घटना भएको जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:0
- टोलको नाम:मुडवास
- पीडित विवरण
- पीडितको नाम:हरि चापागाई
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:21
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:देउपुर
- वार्ड नं.:7
- टोल:डेडुवारी
- अस्थायी ठेगाना:
- जिल्ला:पर्वत
- गाविस:देउपुर
- वार्ड नं.:7
- टोल:
- लिङ्ग:पुरुष
- थर:चापागाई
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुती सेना
- बाबुको नामऋषिराम पाध्या
- आमाको नाम:भगवती पाध्या
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-15
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:पाल्पा
- गाविस:मित्याल
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):देउपुर गाविस-७ निवासी हरि चापागाई पाल्पा जिल्लाको मित्याल गाविसमा २०६१ कार्तिक १५ गते सुरक्षाकर्मी र एमाओवादी बीच भिडन्तमा परी मृत्यु भएको थियो। शव स्थानीय जनतालाई लगाएर गाडेको, तीन दिनसम्म शव त्यतिकै रहेको। अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित भएको समाचारका आधारमा ४ दिनको दिन घटनास्थल पुगी शवलाई गाडेको, स्थानिय बासिन्दाले बताए।