2004-10-30 - incident - Morang district २०६१-०७-१४ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-14115 अभिलेखालय सि. नं.: NCA-14115
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.7230
- अ. नं.15
- घटना भएको जिल्ला:मोरङ
- गाविस:रङ्गेली
- वार्ड नं.:0
- टोलको नाम:भारतीय सिमा
- पीडित विवरण
- पीडितको नाम:पन्नालाल पासवान
- जन्म मिति:
- साल:2028
- महिना:00
- गते:00
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:दादरवैरिया
- वार्ड नं.:3
- टोल:कालाबजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पासवान
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
- बाबुको नामसेबिलाल पासवान
- आमाको नाम:उर्मीलादेवी पासवान
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कल्पनादेवी पासवान
- छोराको संख्या:1
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-14
- समय:00:00:03 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:रङ्गेली
- वार्ड नं.:0
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइदादरबैरिया गाविस- ३ निवासी ३३ वर्षीय पन्नालाल पासवानलाइ २०६१ कात्तिक १४ गते पार्टी कामको सिलसिलामा भारत गएको अवस्थामा भारतीय पहरीको सहयोगमा इलाका रंगेलीस्थित संयुक्त सुरक्षाफोजले गिरफतार गरी बेपत्ता बनायो। पीडितको अवस्था हालसम्म अज्ञात छ।