2004-10-29 - incident - Siraha district २०६१-०७-१३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14105 अभिलेखालय सि. नं.: NCA-14105

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7014
  • अ. नं.83
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:5
  • टोलको नाम:तेतीसविधा
  • पीडित विवरण
  • पीडितको नाम:बालेश्वर यादव
  • जन्म मिति:
  • साल:2026
  • महिना:00
  • गते:00
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:धनगढी
  • वार्ड नं.:2
  • टोल:श्यामपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामरामरतन यादव
  • आमाको नाम:सोमनी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मीनादेवी यादब
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रसबाट
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:फुलकाहाकट्टी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फुल्काहाकट्टी गाबिसको चौरमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनगढी गाविस २ निवासी माओवादी कार्यकर्ता ३५ वर्षीय बालेश्वर यादवलाई २०६१ कार्तिक १३ गते राती संयुक्त सुरक्षाफौजको टोलीले गाउँबाट गिरफ्तार गरेकोमा सोही दिन राती फुल्काहाकट्टी गाविस ५ स्थित तेत्तिसबिघाको एकान्त बाटोमा गोली हानी हत्या गरे। लासको पोस्टमार्टम नगरी सुरक्षाकर्मीहरुले कार्तिक १४ गते बिहान घटनास्थलनजिकै चौरमा चिता बनाउन लगाई परिबारजनलाई सोही ठाउँमा बोलाएर लासको सदगत् गर्न लगाए। उक्त घटनामा चारजना माओवादी कार्यकर्ताहरुको हत्या भएकोमा दुईवटा चिता बनाई प्रत्येकमा एकै पटक दुई दुईवटा लास राखेर जलाएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री