2004-10-29 - incident - Makwanpur district २०६१-०७-१३ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-14100 अभिलेखालय सि. नं.: NCA-14100

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.2911
  • अ. नं.70
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:6
  • टोलको नाम:जुरेली
  • पीडित विवरण
  • पीडितको नाम:फाल्गुनप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2040
  • महिना:11
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:6
  • टोल:जुरेली
  • अस्थायी ठेगाना:
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:6
  • टोल:जुरेली
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:सर्वसाधारण
  • बाबुको नामछविलाल पौडेल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:स्थानीय प्रशासन मार्फत
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • हेटौडा नगरपालिका ८ ओमनगर
  • मिति 2063-10-16
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • छतिवनको केही जग्गा बिक्री गरेर यहा बसिरहेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:श्रीपुरछतीवन
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • थाहा हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):छतिवन गाविस ६ का २१ वर्षीय फाल्गुनप्रसाद पौडेललाई ०६१ साउन ८ गते माओवादी कार्यकर्ता ग्याम्जोले काम छ भनि घरबाट लगेर २०६१ कार्तिक १३ गते हत्या गरेको जानकारी दिएका थिए। ग्याम्जो माथी अभद्र व्यवहार गरेको ओरोप लगाएर हत्या गरेको दावी गरेका थिए। कहा कसरी हत्या गरियो त्यो अहिले सम्म सार्वजनिक गरिएको छैन। परिवारले शव पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री