2004-10-28 - incident - Kapilvastu district २०६१-०७-१२ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-14096 अभिलेखालय सि. नं.: NCA-14096

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1997
  • अ. नं.186
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:गुगौली
  • वार्ड नं.:0
  • टोलको नाम:जौवराठ जंगल
  • पीडित विवरण
  • पीडितको नाम:अमेरीका कोरी
  • जन्म मिति:
  • साल:2023
  • महिना:10
  • गते:05
  • उमेर:42
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:खुरुहुरिया
  • वार्ड नं.:4
  • टोल:जुटपनिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वहादुरगञ्ज
  • वार्ड नं.:4
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कोटी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामसहिबु कोटी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कप्ता कोटी
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बहादुरगञ्ज गाविस
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल पनि छोरा सहित विस्थापित।
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गुगौली
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कपिलवस्तु जिल्ला खुरुहुरिया गाविस -४ की ४४ वर्षीय ओमरीका कोटीको ०६१ कार्तिकमा गुगौली गाविसमा पर्ने जवावैराठाको जंगलमा गएको अवस्थामा त्यहाँबाट बेपत्ता भएको र उनको लास समेत नपाइएको अवस्था रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री