2004-10-28 - incident - Bardiya district २०६१-०७-१२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-14093 अभिलेखालय सि. नं.: NCA-14093

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1741
  • अ. नं.151
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सानोश्री
  • वार्ड नं.:7
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रमेशबहादुर यादव (निरज)
  • जन्म मिति:
  • साल:2040
  • महिना:08
  • गते:06
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:2
  • टोल:जयनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:बाहुन/क्षेत्री
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशमसेर यादव
  • आमाको नाम:सर्वेश यादव
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरउच्च
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:इटा उद्योग
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:गुलरिया, नपा
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • पीडित परिवार
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2061-07-12
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया गुलरिया नपा-२ का २१ वर्षीय रमेशबहादुर यादव निरजलाई नेकपा माओवादीका कार्यकर्ता नविन भनिने पदम रिजालको नेतृत्वमा अन्य कार्यकर्ता रक्षिराम यादव आकाश भनिने लक्ष्मीनारायण शर्मा, देवेन्द्र खड्का, प्रमोद, जीवन थापासहितको टोलीले २०६१ कात्तिक १२ गते सानोश्री गाविसको ७ नं बाट कव्जामा लिएर गए। नवीनले घर पठाउन ल्याए पनि पुनसँगै लगे। रिपोर्टिङ गर्दासम्म उनको अवस्था अज्ञात छ। उनलाइ माओवादी कार्यकर्ता मराएको आरोप छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री