2004-10-27 - incident - Sindhuli district २०६१-०७-११ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-14090 अभिलेखालय सि. नं.: NCA-14090

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:३३५
  • पीडितको नाम र थर:सन्तोषी धामी दनुवार
  • ठेगाना:सिर्थौली गाविस वडा नं.- १, वनगराह, सिन्धुली
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:सिन्धुली जिल्ला सिर्थौली गाविस वडा नं.- १ बनगराह निवासी वर्ष १४ की सन्तोषी धामी दनवुारलाई २०६१/७/११ गते सुरक्षाकर्मीले सिन्धुली जिल्लाको भीमान सुरक्षा बेस क्याम्पबाट पक्राउ गरी बेपत्ता पारेकोले छानबिन गरी पाऊँ भनी यस आयोगमा पर्न आएको उजुरी
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:बलपवूर्क बेपत्ता पारिएकी बालिका सन्तोषी धामीको अवस्था तत्काल सार्वजनिक गर्न र निजको परिवारलाई राष्ट्रिय मानवअधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण नियमावली, २०५७ को नियम ३० तथा सर्वोच्च अदालतको २०६४/२/१८ को राजेन्द्र ढकाल समेतविरुद्ध नेपाल सरकारसमेत भएको बन्दीप्रत्यक्षीकरण मुद्दामा भएको आदेश बमोजिम हाललाई रु. १,००,०००/- अन्तरिम राहत प्रदान गर्न लेखी पठाउने भनी मिति २०६६/५/२६ मा निर्णय गरिएको
  • आयोगबाट पठाइएको पत्रको विवरण:च.नं. ३२०४ संरक्षण / २०६२ वे.ई१९९ मिति २०६६/५/२८ मा आयोगको निर्णय कार्यान्वयनको लागि प्र. म.म.का. लाई सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:-
  • कैफियत:नभएको

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री

Reference Documents | दस्तवेज