2004-10-27 - incident - Dadeldhura district २०६१-०७-११ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-14089 अभिलेखालय सि. नं.: NCA-14089
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.3
- घटना:अपाङ्गता
- कम्प्युटर अ. नं.304
- अ. नं.9
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:वेलापुर
- वार्ड नं.:4
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:रगी सिंह पुजारा
- जन्म मिति:
- साल:2023
- महिना:01
- गते:09
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:महारुद्र
- वार्ड नं.:3
- टोल:खलीगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:पुजारा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामइन्द्र सिंह पुजारा
- आमाको नाम:सुनादेवी पुजारा
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:जैमती पुजारा
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पिडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- बैतडी सदरमुकाम गोठला पानी
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- बैतडी सदरमुकाम गोठलापानीमा शिक्षण
- क्षतिपूर्ति प्राप्त भएको भए कोबाट नभएको
- कति रकम बराबर (रु)0
- पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) Yes
- अपाङगता भएको अङ्ग खुट्टा हात कम्मर
- उपचार गराएको अस्पतालको नाम
- उपचार मिति0000-00-00
- चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
- छैन
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-07-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:वेलापुर
- वार्ड नं.:4
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):महारुद्र गाविस-३ का ४४ वर्षीय रगीसिंह पुजारालाई डडेल्धुरा जिल्लाको वेलापुर गाविसमा माओवादीले २०६१ कार्तिक ११ गते कुटपिट गरी अपांग बनाएको कारण उनको खुट्टा र कम्मर चल्दैन र वैतडी जिल्लाको सदरमुकाम गोठलापानीमा बस्दै आएका छन्।