2004-10-22 - incident - Doti district २०६१-०७-०६ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-14073 अभिलेखालय सि. नं.: NCA-14073

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (आफ्नै बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.1257
  • अ. नं.112
  • घटना भएको जिल्ला:डोटी
  • गाविस:छतिवन
  • वार्ड नं.:2
  • टोलको नाम:बुडर
  • पीडित विवरण
  • पीडितको नाम:हरिसिंह धामी
  • जन्म मिति:
  • साल:2039
  • महिना:03
  • गते:06
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:उकु
  • वार्ड नं.:3
  • टोल:सलेती
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइ‍लाका प्रहरी कार्यालय , बुडर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदिलिपसिंह धामी
  • आमाको नाम:कलावतीदेवी धामी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रकाबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डोटी
  • गाविस:छतिवन
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सेती अञ्चल अस्पताल, कैलाली
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • खलंगा गाविस ४ दार्चुला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उकु गाविस-३ सलेती निवासी इलाका प्रहरी कार्यालय बुडरमा कार्यरत प्रहरी जवान २२ वर्षीय हरिसिंह धामी २०६१ कार्तिक ६ गते संयुक्त सुरक्षाफौजको टोलीसंग गस्तिमा गएका बेला सुरक्षा टोलीकै एक जनाले बोकेको ग्रिनेट विष्फोट हुदाँ उनको घटना स्थलमै मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री