2004-10-18 - incident - Siraha district २०६१-०७-०२ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-14065 अभिलेखालय सि. नं.: NCA-14065

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5404
  • अ. नं.10
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:बलकवा
  • वार्ड नं.:8
  • टोलको नाम:मैनावती खोला
  • पीडित विवरण
  • पीडितको नाम:धनराज महतो
  • जन्म मिति:
  • साल:2005
  • महिना:00
  • गते:00
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:बेतौना
  • वार्ड नं.:9
  • टोल:हरिपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:बेतौना
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस समर्थक
  • बाबुको नाममहन्थी महतो
  • आमाको नाम:थाहा हुन नसकेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भालोदेवी
  • छोराको संख्या:3
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या18
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-02
  • समय:03:30:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:बलकवा
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वेतोना गाविस- ९ हरिपुर निवासी ५६ वर्षीय धनराज महतोलाई ०६१ कार्तिक २ गते दिउँसो इन्द्रध्वज गण चोहर्वास्थित नेपाली सेनाले घरैवाट गिरफ्तार गरी सोही दिन साँझ आसोपुर वल्कवा गाविसस्थित मैनावती खोला नजिक पुर्याएर गोली हानी हत्या गरे। हत्यापश्चात् लासलाई सेनाले सोही ठाउँमा गाडिदिएकाले पोस्टमार्टम र सदगत हुन नसकेको पीडित परिवारले जानकारी दिए। उक्त घटनामा एकै ठाउँमा तीन जनालाई सामूहिक हत्या गरेर तीनैजनाको लास सोही स्थानमा गाडिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री