2004-10-17 - incident - Morang district २०६१-०७-०१ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-14054 अभिलेखालय सि. नं.: NCA-14054

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.6337
  • अ. नं.160
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:2
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:मनकुमारी (झल्का) योङहाङ
  • जन्म मिति:
  • साल:2041
  • महिना:03
  • गते:27
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:2
  • टोल:जातेवजार
  • लिङ्ग:महिला
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामज्ञानबहादुर योङहाङ
  • आमाको नाम:चण्डिमाया योङहाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:धनवहादुर बस्नेत
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट छैन
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग देव्रे खुट्टामा गोलि लागेको
  • उपचार गराएको अस्पतालको नाम
  • कोशी अस्पताल मोरङ
  • उपचार मिति 2062-04-13
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नखुलेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-07-01
  • समय:00:00:09 AM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:जाँते
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थर्पू गाविस-६ निवासी २६ वर्षीय भल्का भनिने मनकुमारी योङहाङ मोरङको जाँते गाविस २ अध्ययन गर्ने विद्यालयमा पढिरहेको अवस्थामा २०६१ कार्तिकमा सुरक्षाफौज र माओवादीबीच भएको दोहोरो भिडन्त हुँदा गोली लागेका हो। देब्रे खुट्टामा गोली लागेका उनी हाल जाँतेमा नै विवाह गरी बसेकी छन् भने उपचारमा धेरै खर्च भएपनि कतैवट क्षतिपूर्ति नपाएको घरपरिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री