2004-10-14 - incident - Dhanusha district २०६१-०६-२८ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-14031 अभिलेखालय सि. नं.: NCA-14031
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.11252
- अ. नं.102
- घटना भएको जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:0
- टोलको नाम:विपला टोल
- पीडित विवरण
- पीडितको नाम:रामपृत साह तेली
- जन्म मिति:
- साल:2013
- महिना:00
- गते:00
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:सोनिगामा
- वार्ड नं.:6
- टोल:मोरहा
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:सोनिगामा
- वार्ड नं.:0
- टोल:मोरहा
- लिङ्ग:पुरुष
- थर:साह
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रस
- बाबुको नामविगुल साह तेली
- आमाको नाम:
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:वनारसीदेवी साह तेली
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-28
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सोनिगामा गाविस-६ निवासी ४८ वर्षीय रामपृत साहलाई ०६१ असोज २८ गते माओवादी कार्यकर्ताले सुगामधुकराही गाविसमा हत्या गरे। घरबाट नाच हेर्न गएका साहको सुगामधुकराही गाविसमा हत्या गरी लास वेपत्ता बनाइदिए।