2004-10-13 - incident - Rupandehi district २०६१-०६-२७ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-14026 अभिलेखालय सि. नं.: NCA-14026

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:६८
  • पीडितको नाम र थर:नाथुप्रसाद चौधरी, रामकिसनु यादव
  • ठेगाना:मान मटेरिया, रूपन्देही
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रूपन्देही जलि्ला मानमटेरिया गाविस वडा नं.- ३ मधुवनी निवासी वर्ष ३५ का नाथुप्रसाद चौधरी र रामकिसुन यादवलाई मिति २०६१/०६/२७ गते सुरक्षा कारबाहीमा मारिएको घटनाको सम्बन्धमा आयोगमा मिति २०६२/७/१३ मा उजुरी निवदेन प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:उक्त घटनामा संलग्न दोषीको पहिचान गरी कानुनबमोजिम कारबाही गर्नुको साथै पीडितका आश्रित परिवारलाई जनही रु. २,००,०००/– क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई सिफारिस गरी पठाउने मिति २०६२/११/१६ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च.नं. २२४३ संरक्षण २०२६ मिति २०६३/१/१५ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही १,००,००० क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री