2004-10-13 - incident - Baglung district २०६१-०६-२७ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-14018 अभिलेखालय सि. नं.: NCA-14018

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2074
  • अ. नं.12
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:अधिकारीचौर
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:कृष्णकुमारी घर्तीमगर (सहनशीला)
  • जन्म मिति:
  • साल:2037
  • महिना:01
  • गते:05
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:अर्गल
  • वार्ड नं.:3
  • टोल:बासभर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:घर्तीमगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया सेक्रेटरी
  • बाबुको नामकुपिन्द्रबहादुर घर्तीमगर
  • आमाको नाम:रला घर्तीमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विवेक पुन
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-27
  • समय:07:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:अधिकारीचौर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • अधिकारीचौर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्गल गाविस-३ घरभई नेकपा माओवादी जिल्ला संगठन विभाग सेक्रेटरी २४ वर्षीया कृष्णकुमारी घर्तीमगरको (सहनशीला) पार्टी काममा हिडेको समयमा बाग्लुङ जिल्लाको अधिकारीचौर गाविस-५ छापाडाडामा सुरक्षाकर्मीले घेरा हाली ०६१ असोज २७ गते गोली हानी हत्या गरेका थिए। सुरक्षाकर्मीले सुरक्षा घेरा तोड्न खोज्दा कार्वाहीमा मारिएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री