2004-10-13 - incident - Arghakhanchi district २०६१-०६-२७ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-14015 अभिलेखालय सि. नं.: NCA-14015
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5983
- अ. नं.32
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सिमलपानी
- वार्ड नं.:5
- टोलको नाम:पापरा
- पीडित विवरण
- पीडितको नाम:हिमबहादुर विक
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:06
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:ठाडा
- वार्ड नं.:5
- टोल:रजिया
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:ठाडा
- वार्ड नं.:5
- टोल:रजिया
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
- बाबुको नामकृष्णबहादुर विक
- आमाको नाम:तुल्सा विक
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सिमलपानी
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठाडा गाविस-५ रजिया निवासी नेकपा माओवादी सदस्य २५ वर्षीय हिमबहादुर विकलाई इलाका प्रहरी कार्यालय ठाडावाट गएको संयुक्त सुरक्षाफौजले ०६१ असोज २७ गते सिमलपानी गाविस-५ मा माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए। उनको लास पोस्टमार्टम नगरी सुरक्षाकर्मीले गाडेका थिए। पीडित परिवारले असुरक्षाका कारण सदगद् गर्न सकेनन्।