2004-10-13 - incident - Arghakhanchi district २०६१-०६-२७ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-14013 अभिलेखालय सि. नं.: NCA-14013
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5975
- अ. नं.30
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:8
- टोलको नाम:लौरी
- पीडित विवरण
- पीडितको नाम:सीता ठेडीमगर
- जन्म मिति:
- साल:2042
- महिना:05
- गते:27
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिमलपानी
- वार्ड नं.:1
- टोल:विक्रम सोता
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिमलपानी
- वार्ड नं.:1
- टोल:विक्मर सोता
- लिङ्ग:महिला
- थर:मगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नाम
- पद:पुर्णकालिन सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामटोपबहादुर ठेडीमगर
- आमाको नाम:रजनी ठेडीमगर
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिमलपानी गाविस-१ निवासी नेकपा माओवादीका पूर्णकालीन सदस्य १९ वर्षीया सीता ठेगीमगरलाई कपिलवस्तु जिल्ला जयनगर गाविस -७ गोरुसिँगेवाट आएको शिवदल गणको सेनाले शिद्धधारा गाविस-८ लौरीमा ०६१ असौज २७ गते गोली हानी हत्या गरेका थिए। पीडित परिवारले असुरक्षाका कारण मृतकका लाश दाहसंस्कार गर्न पाएनन्।