2004-10-13 - incident - Arghakhanchi district २०६१-०६-२७ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-14016 अभिलेखालय सि. नं.: NCA-14016
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5980
- अ. नं.31
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:1
- टोलको नाम:पाकुरी
- पीडित विवरण
- पीडितको नाम:शारदा कहर
- जन्म मिति:
- साल:2047
- महिना:03
- गते:19
- उमेर:14
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:4
- टोल:साम्वोट
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:4
- टोल:साम्वोट
- लिङ्ग:महिला
- थर:कहर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामचित्रबहादुर कहर
- आमाको नाम:यमकला कहर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-27
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:सिद्धारा
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिद्धधारा गाविस-४ साम्वोट निवासी नेकपा माओवादीका सदस्य १४ वर्षीया शारदा कहरलाई कपिलवस्तु जिल्लाको शिवदल गण गोरुसिंगे ब्यारेकवाट गएका सुरक्षाकर्मीले ०६१ असोज २७ गते सोही गाविस- १ मा माओवादीको आरोपमा गोली हानी हत्या गरेका थिए ।