2004-10-11 - incident - Tanahun district २०६१-०६-२५ - घटना - तनहुँ जिल्ला

Archive ref no: NCA-14006 अभिलेखालय सि. नं.: NCA-14006

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1606
  • अ. नं.43
  • घटना भएको जिल्ला:तनहुँ
  • गाविस:गजरकोट
  • वार्ड नं.:8
  • टोलको नाम:वैडी
  • पीडित विवरण
  • पीडितको नाम:दीपक पाण्डे
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:10
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:पोखराथोक
  • वार्ड नं.:7
  • टोल:चिदिम
  • अस्थायी ठेगाना:
  • जिल्ला:पाल्पा
  • गाविस:पोखराथोक
  • वार्ड नं.:7
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पाण्डे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी
  • बाबुको नामधनबहादुर पाण्डे
  • आमाको नाम:दमन्ति पाण्डे
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:गजरकोट
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पोखराथोक गाविस-७ निवसी एमाओवादी कार्यकर्ता २७ वर्षीय दीपक पाण्डेको २०६१ असोज २३ गते तनहुँ जिल्लाको व‍ैडी भन्ने ठाउँमा नेपाली सेनाले गिरफ्तार गरी २०६१ असोज २५ गते आर्मी क्याम्प भित्रै हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री