2004-10-11 - incident - Salyan district २०६१-०६-२५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-14004 अभिलेखालय सि. नं.: NCA-14004

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2872
  • अ. नं.114
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:1
  • टोलको नाम:लौरावाङ
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मी पुन
  • जन्म मिति:
  • साल:2042
  • महिना:11
  • गते:10
  • उमेर:19
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:1
  • टोल:लौरावाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी ए सि एम तथा अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य
  • बाबुको नामखम्वे पुन
  • आमाको नाम:विमला पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-25
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-१ लौरावाङ निवासी नेकपा माओवादी एरिया कमिटी सदस्य तथा अखिल क्रान्तिकारी जिल्ला कमिटी सदस्य १९ वर्षीय लक्ष्मी पुनलाई २०६१ असोज २५ गते रुकुम खारा सतिपोले व्यारेकबाट कर्णेल हिक्मत चन्दको नेतृत्वमा आएको सेनाको टोलीले वुवा खम्वे पुन आमा विमला पुन सहित ३ जनाको सामूहिक हत्या गरेको। पीडित सवै जनालाई उनकै घरबाट सो दिन दिउँसो १ बजे गिरफ्तार गरेको र २ बजे उत्तिसेनी खोलामा लगि हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री