2004-10-11 - incident - Salyan district २०६१-०६-२५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-14003 अभिलेखालय सि. नं.: NCA-14003

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.2868
  • अ. नं.112
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:1
  • टोलको नाम:लौरावाङ
  • पीडित विवरण
  • पीडितको नाम:खम्वे पुन झलकमान
  • जन्म मिति:
  • साल:2020
  • महिना:06
  • गते:15
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:1
  • टोल:लौरावाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पुन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी मगर मोर्चा जिल्ला अध्यक्ष तथा पार्टी क्षेत्रिय व्युरो सदस्य
  • बाबुको नामबल बहादुर पुन
  • आमाको नाम:वठी पुन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विमला पुन
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जील्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-25
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:शिवरथ
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटना स्थलमा नै सदगद गरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):शिवरथ गाविस-१ लौरंगा निवासी नेकपा माओवादी मगर मोर्चा जिल्ला अध्यक्ष तथा पार्टी क्षेत्रिय व्युरो सदस्य ४१ वर्षीय झलकमान भनिने खम्वे पुन र उनको पत्नी विमला र छोरी लक्ष्मी पुनलाई २०६१ असोज २५ गते दिउँसो २ बजे तिर रुकुम जिल्ला खारा गाविसको सतिपोले स्थित सैनिक व्यारेकबाट आएको सेनाले घर घेरा हाली गिरफ्तार गरेर सोही वडाको लौरावाङ उत्तिसेनी खोलामा लगि गोली हानेर सामूहिक हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री