2004-10-11 - incident - Kapilvastu district २०६१-०६-२५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-14001 अभिलेखालय सि. नं.: NCA-14001
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.6562
- अ. नं.1
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:जयनगर
- वार्ड नं.:7
- टोलको नाम:गोरुसिग्गे
- पीडित विवरण
- पीडितको नाम:मीना खड्का
- जन्म मिति:
- साल:2043
- महिना:11
- गते:23
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:बाँगी
- वार्ड नं.:3
- टोल:आल्सामारे
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:बाँगी
- वार्ड नं.:3
- टोल:आल्सारे
- लिङ्ग:महिला
- थर:खड्का
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:विद्यार्थी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेमसघ क्रान्तिकारी सदस्य
- बाबुको नामऋषिराम खड्का
- आमाको नाम:लुर्की खड्का
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:नपाएको।
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-25
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:जयनगर
- वार्ड नं.:7
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2061-09-14
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:ऋषीराम खड्का
- पद
- कार्यालय
- उनको भनाइअर्घाखाँची जिल्ला बाँगी गाविस-३ आल्सामारे निवासी १८ वर्षीय मीना खड्कालाई गोरुसिङगे ब्यारेकवाट गएको सुरक्षाकर्मीले जलुके गाविस-४ टाकुरावाट ०६१ असोज २५ गते गिरफ्तार गरे। गिरफ्तारपछि शिवदल गणमा राखि तारेखमा छाडि्एकोमा पटक-पटक गणमा तारेकका लागि जाँने गर्दा ०६१ पुस १४ गतेदेखी बेपत्ता भएका छन्।