2004-10-10 - incident - Sindhuli district २०६१-०६-२४ - घटना - सिन्धुली जिल्ला

Archive ref no: NCA-13991 अभिलेखालय सि. नं.: NCA-13991

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.9961
  • अ. नं.258
  • घटना भएको जिल्ला:सिन्धुली
  • गाविस:डुडभञ्ज्याङ
  • वार्ड नं.:0
  • टोलको नाम:सुङ्गनामबेशी
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर स्याङतान (डि.बि.)
  • जन्म मिति:
  • साल:2036
  • महिना:10
  • गते:02
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:7
  • टोल:तल्लो केराबारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:भीमखोरी
  • वार्ड नं.:7
  • टोल:तल्लो केराबारी
  • लिङ्ग:पुरुष
  • थर:लामा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामदिलबहादुर स्याङतान
  • आमाको नाम:कान्छिमाया थिङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कोपिला फुयाल (अन्यत्र विवाह गरि गएको)
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-24
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिन्धुली
  • गाविस:डुडभञ्ज्याङ
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • परिवारले लास नै नपाएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भीमखोरी गाविस ७ का धनबहादुर लामाको २०६१ असोज २४ गते सिन्धुलीको डुडभञ्ज्याङ गाविसको सुङनामबेशीमा सुरक्षाकर्मीको गोली प्रहारबाट मृत्यु भयो। पीडित पक्षले उनीहरुलाई कब्जामा लिएर मारेको जनायो भने २०६१ कार्तिक २ गते प्रकाशित रक्षा मन्त्रालयको विज्ञप्तिमा दोहोरो भिडन्तमा मारिएको उल्लेख छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री