2004-10-08 - incident - Dhanusha district २०६१-०६-२२ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13979 अभिलेखालय सि. नं.: NCA-13979

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11163
  • अ. नं.82
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:0
  • टोलको नाम:मंगलपुर
  • पीडित विवरण
  • पीडितको नाम:चिनकी महत्तो
  • जन्म मिति:
  • साल:2031
  • महिना:00
  • गते:00
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:6
  • टोल:मंगलपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महत्तो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगुलाई महत्तो
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनखुलेको
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:पवनदेवी महत्तो
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जेठो छोरो रोजगारीको लागी भारतको पंजाब गएको। १२ बर्षको।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • १५ दिन पछि घर छोडेको डरले गर्दा। दिगम्बरपुर गाविस पर्वता टोलमा।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • २ महिनापछि घर फर्केको।
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-22
  • समय:09:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:धनुषा गोविन्दपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2061-06-24
  • चिकित्सकको नाम:डा गौराङग मिश्र र डा कल्पना बछार
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषा गोविन्दपुर गाविस-६ निवासी ३० बर्षीय चिनकी महत्तोको ०६१ असोज २२ गते राती सोही गाविसमा हत्या भयो। घरबाट साथिको घरमा सुत्न भनि गएका महत्तोको भोलि पल्ट विहान सोही गाविस स्थित धान खेतमा लाश भेटिएको थियो। माओवादीले सो घटना प्रहरी द्वारा गराइएको बतायो। प्रहरीले भने माओवादीले हत्या गरेको बतायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री