2004-10-07 - incident - Nuwakot district २०६१-०६-२१ - घटना - नुवाकोट जिल्ला

Archive ref no: NCA-13977 अभिलेखालय सि. नं.: NCA-13977

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8157
  • अ. नं.90
  • घटना भएको जिल्ला:नुवाकोट
  • गाविस:तारुका
  • वार्ड नं.:7
  • टोलको नाम:जोर चौचारी
  • पीडित विवरण
  • पीडितको नाम:वासु रिमाल (निर्दोष)
  • जन्म मिति:
  • साल:2017
  • महिना:03
  • गते:00
  • उमेर:44
  • स्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:खड्गभञ्ज्याङ
  • वार्ड नं.:2
  • टोल:भजुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नुवाकोट
  • गाविस:खड्गभञ्ज्याङ
  • वार्ड नं.:2
  • टोल:भजुवा
  • लिङ्ग:पुरुष
  • थर:रिमाल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, किसान सगठनको सदस्य
  • बाबुको नामस्व. लिलानाथ रिमाल
  • आमाको नाम:सान्नानी रिमाल
  • शैक्षिक स्तर:नखुलेको
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जानुका रिमाल
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र जिल्ला विकास समिति
  • कति रकम बराबर (रु.)119500
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-21
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:नुवाकोट
  • गाविस:तारुका
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खडकभञ्याङ गाविस-२ का ४४ वर्षीय निर्दोषा भनिने बाशु रिमाललाई २०६१ असोज २१ गते सेनाले तारुका गाविसको जोर चौतारीमा गिरफ्तार गरी वनमा लगी हत्या गरे। हत्यापछि सोही स्थानमा सेनाले खाल्टो खनी गाडेको गएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री