2004-10-06 - incident - Humla district २०६१-०६-२० - घटना - हुम्ला जिल्ला

Archive ref no: NCA-13969 अभिलेखालय सि. नं.: NCA-13969

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11588
  • अ. नं.5
  • घटना भएको जिल्ला:हुम्ला
  • गाविस:सिमकोट
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:तुल बहादुर शाही (अटल)
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:हुम्ला
  • गाविस:लाली
  • वार्ड नं.:5
  • टोल:लाली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शाही
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामसुर बहादुर शाही
  • आमाको नाम:जनकौरा शाही
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शैलजा शाही
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग दाहीने हात छैन र बाँया हातको २ औला मात्र भएको
  • उपचार गराएको अस्पतालको नाम
  • हुम्ला
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-20
  • समय:00:00:00 N/A
  • घटनास्थल
  • जिल्ला:हुम्ला
  • गाविस:सिमकोट
  • वार्ड नं.:1
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हुम्ला जिल्ला लालट्ठी गाबिस ५ का २६ वर्षिय तुलबहादुर शाही (अटल)२०६१ असोज २२ गते राती सदरमुकाम सिमिकोटमा माओवादी द्वारा आक्रमण को बेला बम प्रहार गर्दा दाहिने हात तथा बाया हातको औला छुट्टीएर अपाङ्ग भयो। पीडीत हाल आश्रीत अबस्गामा छन्। निजको दाहीने हात छैन भने बाया हातको दुई औला छैन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री