2004-10-05 - incident - Doti district २०६१-०६-१९ - घटना - डोटी जिल्ला

Archive ref no: NCA-13963 अभिलेखालय सि. नं.: NCA-13963

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:१८०
  • पीडितको नाम र थर:निर्मला चन्द
  • ठेगाना:डोटी जिल्ला बर्छेन गाविस
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६१/६/१९गते जिल्लाडोटीबर्छेनगाविस वडा नं.- ८ बस्ने निर्मला चन्दलाईगिरफ्नतारगर्नसकिने अवस्था हुँदाहदँु ै गोली हानी सुरक्षाकर्मीलेमारेकोर ११/१२ वर्षे नाबालकलाई समेत गोली लागेको भनी आयोगकोक्षेत्रीयकार्यालय धनगढीमादर्ताउजुरी निवदेन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषीसुरक्षाकर्मीलाईआवश्यक पहिचानगरीकानुनबमोजिम कारबाही गर्न र पीडितलाई क्षतिपूतिर्वापतरु.३,००,०००/- उपलब्ध गराउन र नाबालक घाइतेकोआवश्यकउपचार खर्चको साथै निजलाई नि:शल्ु क पठनपाठनको व्यवस्था मिलाइदिननेपालसरकारलाई सिफारिसगरीपठाउनेठहर्छ भन्ने मिति २०६५/२/२७ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. ४०७/धनगढी संरक्षण ३८४ मिति २०६५/६/१०गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.कोच. नं.३७२ आंशिक मिति २०६६/१०/२२मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धीजि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहेको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री