2004-10-05 - incident - Bhojpur district २०६१-०६-१९ - घटना - भोजपुर जिल्ला

Archive ref no: NCA-13962 अभिलेखालय सि. नं.: NCA-13962

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.6941
  • अ. नं.56
  • घटना भएको जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:7
  • टोलको नाम:बौद्धगहिरो
  • पीडित विवरण
  • पीडितको नाम:बालवहादुर राई
  • जन्म मिति:
  • साल:2039
  • महिना:04
  • गते:04
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:भोजपुर
  • गाविस:होम्ताङ
  • वार्ड नं.:2
  • टोल:डिठारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राई
  • जात:जनजाति
  • भाषा:राइ
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामशाही नेपाली सेनाको बिष्णुदल गुल्म भोजपुर
  • पद:प्युठ
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामभिमदल राई
  • आमाको नाम:फूलसरी राई
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:नभएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:भोजपुर
  • गाविस:साङ्पाङ
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शाही नेपाली सैनिक बिष्णुदल गुल्म भोजपुर
  • मिति:2061-03-20
  • चिकित्सकको नाम:डा. ज्योती रायमाझी
  • सदगत गरिएको स्थान
  • भोजपुर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):होम्ताङ गाविस-२ निवासी शाही नेपाली सेनाका प्यूठ बलबहादुर राईको भोजपुर सदरमुकामबाट गस्तीमा गएको शाही नेपाली सेना र नेपाल प्रहरीको टोलीमाथि साङपाङ गाविस-७ बौद्धगहिरोमा २०६१ पुस १९ गते दिउँसो माओवादीले आक्रमण गरेपछि भएको दोहोरो भिडन्तमा माओवादीले प्रहार गरेको गोली लागेर मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री