2004-10-04 - incident - Kavre district २०६१-०६-१८ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13958 अभिलेखालय सि. नं.: NCA-13958

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.9763
  • अ. नं.222
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवस्थान मण्डन
  • वार्ड नं.:9
  • टोलको नाम:हिगुवापाटी
  • पीडित विवरण
  • पीडितको नाम:दीनेश थापामगर
  • जन्म मिति:
  • साल:2040
  • महिना:07
  • गते:08
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:1
  • टोल:भसार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:जैसीथोक
  • वार्ड नं.:1
  • टोल:भसार
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:चिकित्सक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
  • बाबुको नामशन्तबहादुर थापामगर
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-18
  • समय:00:10:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:महादेवस्थान मण्डन
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:शिक्षण अस्पताल काठमाडौं
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट काठमाडौं
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जैसिथोक गाविस-१ भसार बस्ने नेपाली सेनामा कार्यरत दीनेश थापामगरलाई २०६१ असोज १८ गते बेलुकी माओवादीहरूले महादेबस्थान गाविस-९ हिगुवापाटीमा अपहरित अबस्थामा दुबै हात बाँधेर घाँटी रेटि हत्या गरे। पुरानो गोरखगण चितवनमा कार्यरत थापा तालिमको सिलसिलामा बिरेन्द्र शान्ति तालिम केन्द्र पाचँखाल आएको समयमा घर गएको र बिहान घर नजिकैको पसलमा चिया खाइरहेको बेला माओवादी कार्यकर्ता जीबन लामा र खड्के रिमालले बोलाएर लगेको मृतकका बाबु शन्तबहादुरको भनाइ छ। उनीसँगै अपहरणमा परेका स्थानिय प्राथमिक तहमा कार्यरत दुइ शिक्षकहरूलाई भने माओवादीहरूले सोही दिन राति नै छाडि दिएका थिए। मृतकको लास २०६१ असोज १९ गते बिहान बिच सडकमा फेला परेको थियो। माओवादीले लासमाथी छाडेको पत्रमा मृतकलाई सुराकीको आरोप लगाइएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री