2004-10-02 - incident - Dhanusha district २०६१-०६-१६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13944 अभिलेखालय सि. नं.: NCA-13944
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7081
- अ. नं.31
- घटना भएको जिल्ला:धनुषा
- गाविस:बालावाखर
- वार्ड नं.:2
- टोलको नाम:चिरैया
- पीडित विवरण
- पीडितको नाम:सत्रुघन यादव
- जन्म मिति:
- साल:2036
- महिना:05
- गते:01
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:बालावाखर
- वार्ड नं.:5
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामेश्वर यादव
- आमाको नाम:जिवछिदेवी यादव
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-16
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:बालावाखर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बालाबाखर गाविस-५ निवासी २५ बर्षीय सत्रुघन यादवलाई ०६१ असोज १६ गते प्रहरीले माओवादीको आरोपमा बालाबाखर गाविस-२ स्थित भिनाजुको घरमा सुतिरहेको बेला गिरफ्तार गरी कुटपिट गर्दै गोठ कोयलपुर गाविस स्थित केउटानी टोल नजिक लगी लाइन लगाएर गोली हानी हत्या गर्यो जिप्रका र युनिफाइड कमाण्ड को संयुक्त टोलीले गिरफ्तार गरेको थियो।