2004-10-02 - incident - Dhanusha district २०६१-०६-१६ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13948 अभिलेखालय सि. नं.: NCA-13948

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7084
  • अ. नं.32
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:4
  • टोलको नाम:चिरैया
  • पीडित विवरण
  • पीडितको नाम:कृष्ण कुमार यादव
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:01
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:1
  • टोल:चिरैया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगरभु यादव
  • आमाको नाम:मनसरियादेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-16
  • समय:00:00:00 AM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:बालावाखर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बालाबाखर गाविस-२ निवासी ३१ बर्षीय कृष्ण कुमार यादवलाई ०६१ असोज १६ गते प्रहरीले माओवादी आरोपमा छिमेकीको घरमा सोही वडाबाट सुतिरहेको बेला गिरफ्तार गरि कुटपिट गरि गोठकोयलपुर गाविस स्थित केउटनी टोल नजिक लगी लाइन लगाएर गोली हानी हत्या गरेका थिए। जिप्रका र युनिफाइड कमाण्डको संयुक्त टोलीले गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री