2004-10-01 - incident - Dhanusha district २०६१-०६-१५ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13936 अभिलेखालय सि. नं.: NCA-13936

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:५४
  • पीडितको नाम र थर:राजगिर यादव, रामनाथ यादव, विल्टु यादव, शत्रघुन यादव, वीरेनजी यादव र रामपकुार यादव
  • ठेगाना:धनुषा, चोराकोलपुर - ६
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:मिति २०६१/६/१५ गते राति घरमा सुतिरहेको अवस्थामा धनुषा जिल्ला चारेाकाले पुर- ६ का ३३ वर्षीय राजगिर यादव, बालाबखर मतौनाटाले का ४० वर्षीय रामनाथ यादव, ४० वर्षीय बिल्टु यादव, सोही गाविसका २८ वर्षीय शत्रुघन यादव, वीरने जी यादव र ४५ वर्षीय रामपकुार यादवसमेत लाई सुरक्षाकर्मीले पक्राउ गरीगाठेकोयलपुर गाविस- ९ कउे टानी टोलमा लगी गोली हानी हत्या गरेको घटनाको विषयमा निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही तथा पीडित परिवारलाई क्षतिपूर्ति दिलाइदिन आयोगमा निवेदन प्राप्त
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:दोषी सुरक्षाकर्मीलाई प्रचलित कानुनबमोजिम कारबाही तथा पीडित परिवारहरूलाई जनही रु. १,५०,०००/- क्षतिपूर्ति उपलव्ध गराइदिन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/२/३ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:श्री ५ को सरकारमा मिति २०६२/०२/२५ गते निर्णय कार्यान्वयनको लागि पठाइएकोमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कायार्लय कानुन तथा मानवअधिकार शाखाको मिति २०५२/२/३१ को बोधार्थ पत्र प्राप्त, अन्य प्रतिक्रिया नपठाइएको
  • कार्यान्वयनको स्थिति:प्र.म.म.का.को च.नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ सलंग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री