2004-09-30 - incident - Rautahat district २०६१-०६-१४ - घटना - रौतहट जिल्ला
Archive ref no: NCA-13931 अभिलेखालय सि. नं.: NCA-13931
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6698
- अ. नं.10
- घटना भएको जिल्ला:रौतहट
- गाविस:सखुअवाधमौरा
- वार्ड नं.:8
- टोलको नाम:हरसाहा चोक
- पीडित विवरण
- पीडितको नाम:रामपुकार साह तेली
- जन्म मिति:
- साल:2031
- महिना:00
- गते:00
- उमेर:30
- स्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:सन्तपुर -मटिऔन
- वार्ड नं.:6
- टोल:कटानी
- अस्थायी ठेगाना:
- जिल्ला:रौतहट
- गाविस:सन्तपुर -मटिऔन
- वार्ड नं.:6
- टोल:कटानी
- लिङ्ग:पुरुष
- थर:तेली
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, समर्थक
- बाबुको नामअनुठा साह
- आमाको नाम:मन्तोरवादेवी साह
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:स्व. शारदादेवी साह
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-14
- समय:04:00:00 AM
- घटनास्थल
- जिल्ला:रौतहट
- गाविस:सखुअवाधमौरा
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:प्राथमिक स्वास्थ्य केन्द्र, चपुर
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चाँदी नदी किनारामा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सन्तपुर-मटिऔन गाविस-६ निवासी नेपाली काँग्रेस समर्थक ३० वर्षीय रामपुकार साह तेली रौटहट घरमपुर गाविस-८ स्थित लक्ष्मी साहको घरमा वसिरहेको अवस्थामा ०६१ असोज १३ गते राती ८/१० जनाको संख्यामा आएका माओवादी कार्यकर्ताहरुले अपहरण गरि लगेकोमा ०६१ असोज १४ गते विहान सखुअवा घमौरा गाविस-८ स्थित हरसाहा चोकमा घाँटी रेटी हत्या गरी लाश छाडी गएका थिए। माओवादीले सुराकीको आरोपमा हत्या गरेको स्विकार गरेका छन्।