2004-09-29 - incident - Banke district २०६१-०६-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13918 अभिलेखालय सि. नं.: NCA-13918

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8508
  • अ. नं.266
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • टोलको नाम:सिक्टा
  • पीडित विवरण
  • पीडितको नाम:वीरबहादुर कुमाल (दीपक)
  • जन्म मिति:
  • साल:2027
  • महिना:03
  • गते:07
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोल:बैरिया खेतान
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी डी सि एम
  • बाबुको नामरामप्रसाद कुमाल
  • आमाको नाम:सेती कुमाल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:आशा कुमाल
  • छोराको संख्या:0
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • घरका केही परिवार घर छोडेर विस्थापित भएको। विरबहादुरको घटनापछि उनकी पत्नी सुरक्षाकर्मीको डरले विथापित भई पार्टीमा लागेको। विरबहादुरको पत्नीलाई पनि सुरक्षाकर्मीले हत्या गरे।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-13
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खासकुश्मा गाविस-२ निवासी माओवादी डिसीएम ३४ वर्षीय वीरबहादुर कुमाललाई ०६१ असोज १३ गते दिउँसो १:१५ बजे सोही गाविस-४ सिक्टास्थित नाम थाहा नभएका एक व्यक्तिको घरमा बसेको अवस्थामा कुशम बेस क्याम्पका डिएसपी धरेल थरका सुरक्षाकर्मीको नेतृत्वमा गएका सुरक्षाकर्मीले घर घेरा हाली भाग्ने क्रममा गोली हानी हत्या गरे। लास सुरक्षाकर्मीले नै लगे। वीरबहादुरको बहिनी मनशिलाको पनि सोही दिन सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए। सो दिन सो ठाउँमा सुरक्षाकर्मीले सात जनाको हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री