2004-09-29 - incident - Banke district २०६१-०६-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13917 अभिलेखालय सि. नं.: NCA-13917

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8663
  • अ. नं.276
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • टोलको नाम:सिक्टा
  • पीडित विवरण
  • पीडितको नाम:मनशिला कुमाल (झरना)
  • जन्म मिति:
  • साल:2045
  • महिना:05
  • गते:29
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:2
  • टोल:वैरिया खेतान टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:कुमाल
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:एसीएम
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी एरीया कमिटी सदस्य
  • बाबुको नामरामप्रसाद कुमाल
  • आमाको नाम:सेती कुमाल
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित हुन नपरेपनि सुरक्षाकर्मी घरमा आई मृतकका बुवा आमालाई कुटपित गर्ने गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-13
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके खासकुश्मा गाविस-२ निवासी माओवादी कार्यकर्ता १६ वर्षीया मनशिला कुमाल झरनालाई ०६१ असोज १३ गते दिउँसो कुसुम वेश क्याम्पबाट आएका सुरक्षाकर्मीले सोही गाविस-४ सिक्टास्थित नाम थाहा नभएका एक व्यक्तिको घरमा बसेको अवस्थामा सुरक्षाकर्मीले गाउँ घेरा हालेपछि भाग्ने क्रममा गोली हानी हत्या गरे। सो दिन मनशिलाका दाजु विरबहादुर कुमाल सहित सात जनालाई सुरक्षाकर्मीले हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री