2004-09-29 - incident - Banke district २०६१-०६-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13922 अभिलेखालय सि. नं.: NCA-13922

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8729
  • अ. नं.292
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • टोलको नाम:सिक्टा
  • पीडित विवरण
  • पीडितको नाम:मिनबहादुर वली (मिनु)
  • जन्म मिति:
  • साल:2009
  • महिना:09
  • गते:09
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:8
  • टोल:चप्परगौडी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:वली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:WT
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:ने क पा माओबादी कार्यकर्ता
  • बाबुको नामस्व गणेश वली
  • आमाको नाम:स्व गिता वली
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:हरिदेवी वली
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:सबै छोराछोरी १८ वर्षाभन्दा माथि रहेका छन।
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित त हुन परेन तर घटनापछि मिनबहादुरकी कान्छी छोरी एमुनालाई सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-13
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके खासकुश्मा गाविस-८ निवासी ५२ वर्षीय मिनबहादुर वलीलाई माओवादीको आरोपमा ०६१ असोज १३ गते दिउँसो १।१५ बजे सोही गाविस-४ सिक्टास्थित नाम थाहा नभएका पहाडीको घरमा बसेको अवस्थामा कुशुम वेस क्याम्पबाट आएका सुरक्षाकर्मीले चारैतिरबाट घेरा हाली घरबाट बाहिर खेतबारीमा लगि तत्काल गोली हानी हत्या गरे। सो दिन सो ठाउँमा सोही गाविस-२ का विरबहादुर कुमाल मानशिला कुमाल बैजापुर गाविसका धनीराम थारु जोरीलाल थारु र अन्य दुई जना दाङ कालखोला स्थित मलै भन्ने ठाँउका गरी जम्मा सात जनालाई सो ठाउँमा सुरक्षाकर्मीले हत्या गरी लास सुरक्षाकर्मीले नै लगे। हत्या गरिएका सात जना व्यक्ति अलग अलग घरमा बसेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री