2004-09-27 - incident - Dhanusha district २०६१-०६-११ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13898 अभिलेखालय सि. नं.: NCA-13898
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11202
- अ. नं.109
- घटना भएको जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:7
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:धर्मेन्द्र यादव (गोपाल)
- जन्म मिति:
- साल:2034
- महिना:00
- गते:00
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:भुचक्रपुर
- वार्ड नं.:4
- टोल:पुर्वारी
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:भुचक्रपुर
- वार्ड नं.:4
- टोल:पुर्वारी
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जिल्ला कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामशिवलाल यादव
- आमाको नाम:अर्जेन देवी यादव
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:रेखा देवी यादव
- छोराको संख्या:0
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-11
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:सुगामधुकरही
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अंचल अस्पताल
- मिति:2061-06-12
- चिकित्सकको नाम:डा जेके मण्डल र डा जेके ठाकुर
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाट
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुचक्रपुर गाविस-४ निवासी माओवादी जिल्ला सदस्य २७ वर्षीय गोपाल भनिने धर्मेन्द्र यादवको ०६१ असोज ११ गते सुरक्षाकर्मीले सुगमधुकराही गाविस-७ मा गोली हानी हत्या गरे। सुरक्षाकर्मीलाई देखि भाग्दै गर्दा उनलाई गोली प्रहार गरिएको थियो।