2004-09-26 - incident - Rupandehi district २०६१-०६-१० - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13894 अभिलेखालय सि. नं.: NCA-13894

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.11365
  • अ. नं.151
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:9
  • टोलको नाम:अञ्चलपुर
  • पीडित विवरण
  • पीडितको नाम:वासुदेव चौधरी (थारु)
  • जन्म मिति:
  • साल:2011
  • महिना:05
  • गते:28
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:चिल्हिया
  • वार्ड नं.:2
  • टोल:अमवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:ड्राइभर
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले
  • बाबुको नामरामेश्वर थारु
  • आमाको नाम:पुतली थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गेनिया चौधरी थारु
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-10
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सिद्धार्थनगर नपा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भिम अस्पताल भैरहवा
  • मिति:2061-06-10
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रुपन्देही जिल्ला चिल्हिया गाविस-२ अमवा निवासी टेक्टर चालक ५० वर्षीय बासुदेव चौधरी थारुको नेकपा माओवादीले राखेको बम विस्फोट हुँदा ०६१ असोज १० गते मृत्यु भएको थियो। माओवादीले सिद्धार्थनगर नपा-९ अञ्चलपुर स्थित प्रहरी विटमा राखेको बम ०६१ भदौ २५ गते विहान विस्फोट हुँदा नजिकै रहेका सर्वसाधारण (टेक्टर चालक) चौधरी घाइते भएका थिए। उनको उपचारका क्रममा भैरहवाको युनिभर्सल मेडिकल कलेजमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री