2004-09-26 - incident - Kavre district २०६१-०६-१० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13892 अभिलेखालय सि. नं.: NCA-13892

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8463
  • अ. नं.72
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सरमथली
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यमान तामाङ
  • जन्म मिति:
  • साल:2031
  • महिना:08
  • गते:14
  • उमेर:30
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:2
  • टोल:टक्सार
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:नाँग्रेगँगर्चे
  • वार्ड नं.:2
  • टोल:टक्सार
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामधनबहादुर तामाङ
  • आमाको नाम:वसुन डोल्मा
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:छिरिङ लामा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सरमथली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नांग्रेगँगर्चे गाविस-२ निवासी माओवादीका एरिया सदस्य सूर्यमान तामाङको २०६१ असोज १० गते सर्युखर्क गाविसको पचुवारघाटमा सेनाले गोली प्रहार गरी हत्या गरे। सुरक्षाकर्मी गस्तीमा रहेको बेला माओवादीसँग जम्काभेट भएकाले उनीहरूको हत्या भएको थियो। लासलाई घटनास्थलमै गाडियो। पीडीत तामाङले २०५८ कार्तिक ४ गते वेलुकी ४ सोही ठाउँ बस्ने खिलप्रसाद चौलागाईलाई खुकुरीले काटी हत्या गरी माओवादीमा प्रवेश गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री