2004-09-23 - incident - Ilam district २०६१-०६-०७ - घटना - ईलाम जिल्ला

Archive ref no: NCA-13880 अभिलेखालय सि. नं.: NCA-13880

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3158
  • अ. नं.70
  • घटना भएको जिल्ला:ईलाम
  • गाविस:एकतप्पा
  • वार्ड नं.:9
  • टोलको नाम:पिटमोरुङ
  • पीडित विवरण
  • पीडितको नाम:होमबहादुर गोदार थापा
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:28
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:ईलाम
  • गाविस:एकतप्पा
  • वार्ड नं.:9
  • टोल:पिटमोरुङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गा .ज .स. उपप्रपुख
  • बाबुको नामदल खुम्बू गोदार थापा
  • आमाको नाम:प्रेमकुमारी गोदार थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मिना र शारदा गोदार थापा
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धुसेनी
  • मिति 2063-01-01
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • माइतीमा आश्रय लिएर बसेका छन।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-07
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:ईलाम
  • गाविस:एकतप्पा
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • जनकल्यणि नि.मा.वि छेउ
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):एकतप्पा गाविस-९ पिटमोरुङका २७ वर्षीय होमबहादुर गोदार थापाको माओवादीको आरोपमा २०६१ असोज ७ गते स्थानीय जनकल्याण निमाविव व्यवस्थापन समितिको बैठक भइरहेको अवस्थामा सेना आएको देखेपछि भाग्न खोज्दै गर्दा सेनाले गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री