2004-09-21 - incident - Tanahun district २०६१-०६-०५ - घटना - तनहुँ जिल्ला
Archive ref no: NCA-13868 अभिलेखालय सि. नं.: NCA-13868
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3160
- अ. नं.47
- घटना भएको जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:6
- टोलको नाम:गेरुखोला
- पीडित विवरण
- पीडितको नाम:रेशम मल्ल
- जन्म मिति:
- साल:2042
- महिना:02
- गते:15
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:चित्रेभञ्ज्याङ
- वार्ड नं.:7
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मल्ल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी प्लाटुन सह कमान्डर
- बाबुको नामखुम बहादुर मल्ल
- आमाको नाम:सावित्रा मल्ल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-05
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:तनहुँ
- गाविस:बन्दीपुर
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चित्रेभञ्ज्याङ गाविस-७ नेकपा माओवादीका प्लाटुन सह कमाण्डर १९ वर्षीय रमेश मल्ललाई (विषम) ०६१ असोज ५ गते तनहुँ जिल्ला बन्दीपुर गाविस-६ गेरुखोलाबाट नेपाली सेनाले गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो।