2004-09-21 - incident - Kapilvastu district २०६१-०६-०५ - घटना - कपिलवस्तु जिल्ला
Archive ref no: NCA-13865 अभिलेखालय सि. नं.: NCA-13865
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.1786
- अ. नं.117
- घटना भएको जिल्ला:कपिलवस्तु
- गाविस:थुन्हिया
- वार्ड नं.:0
- टोलको नाम:सेखुनीताल
- पीडित विवरण
- पीडितको नाम:बोमबहादुर थापा
- जन्म मिति:
- साल:2033
- महिना:02
- गते:17
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:कपिलवस्तु
- गाविस:वरकलपुर
- वार्ड नं.:2
- टोल:इमिलिया
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:थापा
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
- बाबुको नामजंगबहादुर थापा
- आमाको नाम:बेदमाया थापा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-05
- समय:12:00:00 PM
- घटनास्थल
- जिल्ला:कपिलवस्तु
- गाविस:थुन्हिया
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लास नपाएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरकलपुर गाविस-२ निवासी एनेकपा माओवादीका सदस्य २८ वर्षीय बोमबहादुर थापालाई ०६१ असोज ५ गते पार्टी कामको सिलसिलामा थुन्हिया गाविसमा गएको र साथीको घरमा खाना खादै गर्दा गोरुसिंगे स्थित शिवदल गण गोरुसिगेबाट गएको सुरक्षाफौजले गाउँमै घेराहाली गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो। हत्यापछि लास समेत गायव पारेकोले लास पाएनन्।