2004-09-19 - incident - Jajarkot district २०६१-०६-०३ - घटना - जाजरकोट जिल्ला

Archive ref no: NCA-13846 अभिलेखालय सि. नं.: NCA-13846

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6198
  • अ. नं.345
  • घटना भएको जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:2
  • टोलको नाम:तल्लोथाप्ले
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रवीर बिक
  • जन्म मिति:
  • साल:2048
  • महिना:03
  • गते:27
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:9
  • टोल:रिठापानि
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बि क
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाममनवीर बिक
  • आमाको नाम:बिर्मि बिक
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-03
  • समय:05:00:00 PM
  • घटनास्थल
  • जिल्ला:जाजरकोट
  • गाविस:खलंगा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जाजरकोट जिल्ला गाविस-९ रिठापानि निवासी एवं त्रिभुवन उच्चमावी थाप्लेमा कक्षा-८ मा अध्ययनरत १३ वर्षीय चन्द्रवीर बिकलाई भैरबीदलगणमा कार्यरत सेनाको गस्तिटोलीले खलंगा-२ स्यालाबाट २०६१ असोज ३ गते माओवादी आरोपमा गिरफ्तार गरी नियन्त्रणमा लिई सोहिदिन अपरान्ह ५ बजे खलंगा-२ तल्लो थाप्लेस्थित जंगलमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री