2004-09-19 - incident - Ilam district २०६१-०६-०३ - घटना - ईलाम जिल्ला
Archive ref no: NCA-13845 अभिलेखालय सि. नं.: NCA-13845
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.7087
- अ. नं.57
- घटना भएको जिल्ला:ईलाम
- गाविस:इरौंटार
- वार्ड नं.:8
- टोलको नाम:बहुवन
- पीडित विवरण
- पीडितको नाम:धनबहादुर मगर
- जन्म मिति:
- साल:2014
- महिना:06
- गते:17
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:ईलाम
- गाविस:इरौंटार
- वार्ड नं.:8
- टोल:बहुवन
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:मगर
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा एमाले वडा अध्यक्ष
- बाबुको नामबिष्णुबहादुर मगर
- आमाको नाम:सावित्र मगर
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:तिलकुमारि मगर
- छोराको संख्या:4
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-03
- समय:00:00:05 PM
- घटनास्थल
- जिल्ला:ईलाम
- गाविस:इरौंटार
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घर नजिकै
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इरौंटार गाविस-८ बहुवनका ४७ वर्षीय धनवहादुर मगरलाई माओवादीको आरोपमा २०६१ असोज ३ गते सुरक्षाकर्मीले गिरफ्तार गरी नजिकैको स्कुलमा लगी यातना दिई घाइते बनाए। घाइते पीडित उपचारका क्रममा सोही दिन मृत्यु भएको थियो।