2004-09-17 - incident - Baitadi district २०६१-०६-०१ - घटना - बैतडी जिल्ला
Archive ref no: NCA-13830 अभिलेखालय सि. नं.: NCA-13830
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2888
- अ. नं.107
- घटना भएको जिल्ला:वैतडी
- गाविस:वासुलिंग
- वार्ड नं.:7
- टोलको नाम:सतबाँझ चौराहा
- पीडित विवरण
- पीडितको नाम:राजेन्द्र विक (ईच्छुक)
- जन्म मिति:
- साल:2043
- महिना:08
- गते:01
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:मल्लादेही
- वार्ड नं.:7
- टोल:टागडा
- अस्थायी ठेगाना:
- जिल्ला:वैतडी
- गाविस:मल्लादेही
- वार्ड नं.:7
- टोल:टागडा
- लिङ्ग:पुरुष
- थर:बि क
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामचक्र बि क
- आमाको नाम:थेपडी बि क
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-01
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:वैतडी
- गाविस:वासुलिंग
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनास्थल
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मल्लादेही गाविस-७ का राजेन्द्र विक (इच्छुक)लाई २०६१ असोज १ गते सदरमुकामबाट गस्तीमा गएको सुरक्षाकर्मीको गस्ती टोलीसित वासुलिंग गाविस ७ मा जम्काभेट हुँदा माओवादीको आरोपमा गोली प्रहार गरी हत्या गरे ।