2004-09-15 - incident - Sarlahi district २०६१-०५-३० - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-13822 अभिलेखालय सि. नं.: NCA-13822

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.7022
  • अ. नं.72
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:1
  • टोलको नाम:भालुखोप
  • पीडित विवरण
  • पीडितको नाम:श्यामबहादुर कुस्वार माझी
  • जन्म मिति:
  • साल:2043
  • महिना:00
  • गते:00
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:1
  • टोल:पत्थरकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:माझी
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, पार्टी सदस्य
  • बाबुको नामसोमबहादुर माझी
  • आमाको नाम:दुखुमाया माझी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:मातृका यादव संसदीय कोषबाट र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-30
  • समय:11:00:00 AM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:पत्थरकोट
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:2061-05-30
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थलमै सुरक्षाकर्मीले लास गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पत्थरकोट गाविस-१ जल्किनेका माओवादी कार्यकर्ता १८ वर्षीय श्यामबहादुर कुस्वार माझीको ०६१ भदौ ३० गते दिउँसो पत्थरकोट गाविसस्थित गिद्धेडाँडामा सुरक्षाकर्मी र माओवादीको दोहोरो भिडन्तमा परी मृत्यु भयो। पीडितको लास सुरक्षाकर्मीले त्यही घटनास्थलमा गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री