2004-09-14 - incident - Dhanusha district २०६१-०५-२९ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13814 अभिलेखालय सि. नं.: NCA-13814
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6960
- अ. नं.13
- घटना भएको जिल्ला:धनुषा
- गाविस:सखुवा महेन्द्रनगर
- वार्ड नं.:0
- टोलको नाम:सखुवा बजारबाट
- पीडित विवरण
- पीडितको नाम:विजय कुमार यादव
- जन्म मिति:
- साल:2040
- महिना:03
- गते:10
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:तारापट्टी सिर्सिया
- वार्ड नं.:4
- टोल:पथराहा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामबेचन यादव
- आमाको नाम:तेजीदेवी यादव
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुचीतादेवी यादव
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:सखुवा महेन्द्रनगर
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा प्रहरी द्बारा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तारापट्टीसिर्सिया गाविस-४ निवासी माओवादी कार्यकर्ता २१ बर्षीय बिजय कुमार यादवलाई ०६१ भदौ २९ गते प्रहरीले सखुवामहेन्द्रनगर गाविस-१ मा गोली हानी हत्या गरे। कुचोको खर किन्न सखुवामहेन्द्रनगर बजार गएको बेला प्रहरीले गिरफ्तार गरी हत्या गरेको थियो ।