2004-09-10 - incident - Rupandehi district २०६१-०५-२५ - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13800 अभिलेखालय सि. नं.: NCA-13800
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.2969
- अ. नं.11
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:सिद्धार्थनगर नपा
- वार्ड नं.:9
- टोलको नाम:अंचलपुर
- पीडित विवरण
- पीडितको नाम:इन्द्रबहादुर घर्ती
- जन्म मिति:
- साल:2039
- महिना:12
- गते:26
- उमेर:22
- स्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:8
- टोल:सतौं
- अस्थायी ठेगाना:
- जिल्ला:स्याङजा
- गाविस:पुतलीबजार नपा
- वार्ड नं.:8
- टोल:सतौं
- लिङ्ग:पुरुष
- थर:घर्ती
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामप्रहरी चौकी , पिप्रहवा रुपन्देही
- पद:जवान
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगजबहादुर घर्ती
- आमाको नाम:टुल्लीदेवी घर्ती
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सुशीला घर्ती
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- पोखरा उमनपा
- मिति 2064-01-03
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- हाल सम्म पोखरा बस्दै आएको
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-25
- समय:08:20:00 AM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:सिद्धार्थनगर नपा
- वार्ड नं.:6
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल
- मिति:2061-05-25
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- आँधीखोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पुतलीबजार नपा-८ निवासी पिप्रहवा चौकी रुपन्देहीमा कायर्रत प्रहरी जवान इन्द्रबहादुर घर्तीको भैरहवा चेकपोष्टमा कार्यरत रहेको अवस्थामा नेकपा माओवादीद्धारा गराइएको बम विष्फोटमा परी मृत्यु भएको थियो।